FAQs Complain Problems

ग्रिन तारा फाउन्डेसन द्धारा नवनिर्मित श्री धुर्व ज्योति  प्रा.विको विद्यालय भबन हस्तान्तरण कार्यक्रममा तादी गाउँपालिको अध्यक्ष श्री नारायण प्रसाद पाण्डेज्यू को प्रमुख आतित्थ्यतामा मिति २०७६/११/२७ गते उक्त विद्यालयको उद्घाटन कार्यक्रम सम्पन्न ।