FAQs Complain Problems

तादी गाउँपालिकाको अध्यक्ष नारायण प्रसाद पाण्डे ज्यू UCLG-ASPAC अन्तर्गत Belt And Road Local Cooperation(BRLC),Alibaba द्वारा 18-21 सेप्टेम्बर सम्म आयोजित सम्मेलन '2018-Computing Conference' हांग्जो, चीनमा सहभागि हुदाको केही महत्त्वपूर्ण दृश्य झलकहरु ।