FAQs Complain Problems

विज्ञापन तथा शुभकामना सन्देश बारे अत्यन्त जरुरी सूचना

सूचना !   सूचना!  सूचना!

यस तादी गाउँपालिकाबाट सुचि दर्ता बाहेकका अन्य कुनै पनि विज्ञापन  एजेन्सिहरुबाट विज्ञापन संम्प्रेषण नगरिने व्यहोरा सबै विज्ञापन एजेन्सिहरुलाई यसै सूचना मार्फत  जानाकारीको लागि अनुरोध छ । साथै कुनै पनि पत्र पत्रिका,अनलाईन पत्रिकाहरुमा कुनै पनि किसिमको सूचना तथा शुभकामना पुर्व स्वीकृती वेगर प्रकाशित गरे गारईएको पाइएमा सो बापतको भुक्तानी नहुने व्यहोरा समेत सूचित गरिन्छ ।                                       

तादी गाउँपालिका                     

खरानीटार ,नुवाकोट

आर्थिक वर्ष: