जलस्रोत,कृषि,शिक्षा,पर्यटन,संस्कृति र पूर्वाधार:

आत्मनिर्मर,समुन्नत र समृद्ध तादी निर्माणको आधार

header AD
संक्षिप्त विवरण

तादी गाउँपालिका काठमाण्डौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको सुन्दर गाउँपालिका हो । यो गाउँपालिका साबिकको ५ वटा गा.बि. स (उर्लेनि, रालुकादेबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप ) मिलाएर बनेको हो र यसको केन्द्र, साबिकको खरानीटार गा.बि.स मा रहेको छ । यस क्षेत्रमा सदावहार कञ्चन पानी बगिरहने प्रसिद्ध नदि तादिको नाम बाट यस गाउँपालिकाको नाम “तादि” नामांकरण गरिएको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाको पुर्वमा –दुप्चेश्वर गाउँपालिका, पश्चिममा- सुर्यगढि गाउँपालिका,उत्तरमा- रसुवा जिल्ला , दक्षिणमा- पञ्चकन्या गाउँपालिका पर्दछ ।

आधारभूत जानकारी
Bagmati
Nuwakot
गाउँपालिका
69.80 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 15933
Male 7947
Female 7986
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website -

Coordinates: 27.720000° N, 85.370000° E