FAQs Complain Problems

स्थानीय स्वामित्व र सहभागिता, पुर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता -भन्ने मुल नाराका साथ तादी गाउँपालिका लाई आज मिति २०७६ जेठ १७ गते पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न ।

 स्थानीय स्वामित्व र सहभागिता, पुर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता -भन्ने मुल नाराका साथ तादी गाउँपालिका लाई आज मिति २०७६ जेठ १७ गते पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न । आजको यस कार्यक्रम तादी गाउँपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यू को सभापतित्वमा ,प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष श्री सन्तमान तमाङ ज्यू, बिशेष अतिथि स्वास्थ्य कार्यालय प्रमुख श्री राममणि घिमिरे, उपाध्यक्ष श्री ईश्वरी उप्रेती,प्रमुख प्रशासकिय अधिकृत श्री अशोक विष्ट , गाउँपालिकाको वडा अध्यक्ष ज्यूहरु लगायत जनप्रतिनिधि ज्यूहरु, गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, स्वएम् सेविकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत सरोकारवाला पक्षहरुको उपस्थितिमा घोषणाको कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा बिद्यार्थीहरु र स्थानीय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष: