FAQs Complain Problems

तादी गाउँपालिकाको आयोजनामा "समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता" भन्ने मुल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज मिति २०७६ मंसिर २४ गतेका दिन सम्पन्न गरियो ।

तादी गाउँपालिकाको आयोजनामा "समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता" भन्ने मुल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज मिति २०७६ मंसिर २४ गतेका दिन सम्पन्न गरियो ।

तादी गाउँपालिकाको आयोजनामा "समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता" भन्ने मुल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा तादी गाउँपालिकाका उपाध्यक्ष श्री ईश्वरी उप्रेतिज्यूको सभापतित्वमा ,प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत श्री अशोक विष्ट ,विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरु ,कार्यपालिकाका सदस्य ज्यूहरु,वडा सदस्यज्यूहरु ,सम्पूर्ण शाखाका शाखा प्रमुखज्यूहरु ,तादी गा.पा.का कर्मचारीहरु,सबै वडा महिला स्वयंम सेविकाहरु साथै यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभाबहरु को उपस्थितिमा लैङ्गिक हिंसामा परेका महिलाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरि आज मिति २०७६ मंसिर २४ गतेका दिन सम्पन्न गरियो ।

आर्थिक वर्ष: