FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि
३. पासपोर्ट साइजको २ प्रति फोटो
४.नागरिकता अन्यन्त्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. सर्जमिन मुचुल्का गर्ने

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. घरजग्गा कर तिरेको कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि
६. घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- परिषद्को निर्णयअनुसार
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
२.मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४.नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि
३. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
६. अन्य आवश्यकता अनुसारका कागजात
७. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. प. को प्रतिलिपि
३. घरधनीको ना.प्र प. को प्रतिलिपि र घर जग्गा भएको
प्रमाणको प्रतिलिपि
४. निवेदकको निवेदनमा घरधनीको सनाखत

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण पूर्जा र घर निर्माण इजाजत पत्रको
प्रतिलिपि
४. घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि
५. नागरिता अन्यत्र जिल्लाको भएमा बासाई सराई
दर्ताको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१.व्यहोरा प्रष्ट खुलेको निवेदन
२. अविवाहितको नागरिकताको प्रतिलिपि
३. अबिभावकको नागरिकताको प्रतिलिपि
४. अबिभावकको सनाखत
५. सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
३. विवाह दर्ता /जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४.आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- परिषद्को निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको
सक्कल र प्रतिलिपि
४. सम्बन्धित व्यक्ति अन्यत्रको भए बसाईसराई प्रमाण
पत्रको सक्कल र प्रतिलिपि
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. अनुसुची बमोजिम निवेदन फाराम ।
२. हराएको ना.प्र.पत्रको प्रतिलिपि ।
३. ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा
सो को सक्कल प्रति ।
४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता
प्रमाण पत्रको प्रतिलिपि।

Pages