FAQs Complain Problems

आज मिति २०८२।१२।११ गते तादी गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशनको पहिलाे बैठक तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा सम्पन्न भयो ।

आज मिति २०८२।१२।११ गते तादी गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशनको पहिलाे बैठक तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा चालु आ.व. २०८२।०८३ को बार्षिक बजेट ,योजना तथा कार्यक्रम संसोधन गरी रकमान्तर तथा शिर्षकान्तर गर्ने प्रस्ताव,चालु आ.व. २०८२।०८३ को न्यायिक समितिबाट हाल सम्म सम्पादन भएका क्रियाकलापहरुको प्रतिवेदन ,चालु आ.व. २०८२।०८३ गाउँपालिका र वडाबाट हाल सम्म उठेका राजश्वहरुको प्रगति विवरण सभा समक्ष तादी गाउँपालिकाको न्यायिक समितिका संयोजक,राजश्व परार्मश समितिका संयोजक ,सभाका सदस्य तथा तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू मार्फत पेश भई सर्बसम्मतिले सभाबाट स्वीकृत समेत भई सम्पन्न भयो ।

आर्थिक वर्ष:

//