समाचार
आज मिति २०८३।०२।०८ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा पोषण सम्बन्धी गाउँपालिका स्तरीय दोहोरी प्रतियोगिता सम्पन्न ।
आज मिति २०८३।०२।०८ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,अतिथिहरु कार्यपालिका सदस्यज्यू,गायक राजेन्द्र पाठकज्यू,स्वास्थ्य शाखा प्रमुख बासुदेव श्रेष्ठज्यू,तादी गाउँपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी ज्यूहरु, शिक्षकज्यूहरु, बाद्यबादन तथा कलाकारज्यूहरु साथै पोषण सम्बन्धी गाउँपालिका स्तरीय दोहोरी प्रतियोगितामा सहभागि विद्यार्थी भाई बहिनीहरुको उपस्थितिमा प्रथम ,द्धितिय र तृतीय तथा सन्तावना पुरस्कार क्रमश रालुका मा.वि तादी २,जागृत मा.वि तादी ६,सुन्दरादेवी मा.वि तादी ४,अमरज्योति प्राविधिक विद्यालय तादी ३,सन्दरा मावि तादी १का प्राप्त गर्नुहूने सम्पूर्ण सहभागि विद्यार्थी भाईबहिनीहरुलाई बधाई ज्ञापन तथा पुरस्कार समेत प्रदान भई सम्पन्न भयो ।









