समाचार
आ.व. २०८०।८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रम
आज मिति २०८१।०६।१० गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री नन्दलाल शर्माज्यू,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकाका शाखा प्रमुख ज्यूहरु,खरानिटार अस्पतालका मेडिकल अधिकृत श्री डा. एरिका कार्कीज्यू,स्वास्थ्य संस्थाका कर्मचारीज्यूहरु,वडाका वडा सचिवज्यूहरु लगायत पालिकाको विभिन्न शाखाका कर्मचारीज्यूहरुको उलेख्य उपस्थितिमा आ.व. २०८०।८१ को बार्षिक प्रगति समिक्षा भई सु–सम्पन्न गरियो ।