FAQs Complain Problems

तादी गाउँपालिकाको आयोजनामा "प्रविधिको सहि प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं "भन्ने राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा सचेतना तथा शसक्तिकरण कार्यकम ।

//