FAQs Complain Problems

तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८२।०८।२९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा सामी कार्यक्रम चौथो चरणको कार्यान्वय(मोडालिटी) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भयो ।

//