FAQs Complain Problems

तादी गाउँपालिकाबाट विदेशमा रहेका नागरिकहरुको अवस्था सर्वेक्षण २०७७ लिङ्क

कोरोना भाइरस ( कोभिड–१९ )महामारीका रुपमा फैलिँदै गएपछि यति बेला स्वदेशमा देखि विदेशमा रहेका नेपाली सबैलाई पिरोलेको छ ।यही परिस्थितिलाई मध्यनजर गरि तादी गाउँपालिकाबाट विदेशमा रहेका नागरिकहरुको अवस्था जानाकारी लिन तथा सोहि सम्बन्धमा यस अघि तादी गाउँपालिकाको वडा बाट प्राप्त विवरण अध्यावधिक तथा अभिलेखिकरण गर्न आवाश्यक रहेको हुँदा तल उल्लेखित लिङ्कमा प्रवेश गरि हाल विदेशमा रहनु भएका तादी गाउँपालिका स्थायी बसाेवास भएका सम्पूर्णलाइ यथाशिघ्र विवरण पेश गर्न हार्दिक अनुरोध गरिन्छ ।कृपया यस सूचना सम्बन्धित सबैमा पू¥याउन तल उल्लेखित लिङ्कलाई सेयर(SHARE) गरिदिनु हुन पनि अनुरोध गर्दछौ ।

तादी गाउँपालिकाबाट विदेशमा रहेका नागरिकहरुको अवस्था सर्वेक्षण २०७७ लिङ्क

https://bit.ly/3bWmRFJ 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: