समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्रगत कार्य स्थलमा आधारित सीप/क्षमता विकास र जीवन उपयोगी सीप तालिमको समापन समारोह
आज मिति २०८२।०२।१३ गते तादी गाउँपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्रगत कार्य स्थलमा आधारित सीप/क्षमता विकास र जीवन उपयोगी सीप तालिमको समापन समारोह तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यु, प्र.प्र.अ श्री ध्रुब खनालज्यू,रोजगार संयोजक श्री सावित्रि खनालज्यू,५० कार्यदिन सम्म तालिममा सहभागि श्रमजिवि तादी गाउँपालिकाको दाजुभाई दिदीबहिनीहरुको उपस्थितिमा सम्पन्न भयो । यस कार्यक्रम परामर्शदाता श्री इन्क्लुसिभ कन्सल्टेन्स प्रा.लिबाट प्राविधिक सहजिकरण भएको थियो ।