समाचार
"प्रविधिको सहि प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संञ्चालन
"प्रविधिको सहि प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूले व्यानर वाचन गरि तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,विषयगत शाखाका कर्मचारीज्यूहरुको उपस्थितिमा शुभारम्भ भयो । समुदायस्तरमा समेत यस सम्बन्धमा सचेतनामूलक कार्यक्रम गर्दै क्रमश २०८२ मंसिर ९ देखि २४ गते , १६ दिन सम्म अभियानको रुपमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरिनेछ ।



