समाचार
माध्यामिक शिक्षा परिक्षा(एस.ई.ई.) २०८१ को नतिजा विश्लेषण सम्बन्धी कार्याशाला
शिक्षा ,यूवा तथा खेलकुद शाखा तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा माध्यामिक शिक्षा परिक्षा(एस.ई.ई.) २०८१ को नतिजा विश्लेषण सम्बन्धी कार्याशाला यहि मिति २०८२।०५।२ गते देखी २०८२।०५।०३ गते सम्म विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख श्री रामचन्द्र इटनीज्यू, तादी गाउँपालिका प्र.प्र.अ. श्री ध्रुब खनालज्यू,बरिष्ट विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,सामुदायिक माध्यामिक विद्यालयका प्रधानाध्यापकज्यूहरु,विषयगत शिक्षकज्यूहरुको उपस्थितिमा सम्पन्न भयो ।उक्त कार्यशालामा विषयगत शिक्षकसग अन्तरक्रिया गरि आगामिदिनमा अध्ययन अध्यापन कार्यलाइ थप परिस्कृत, व्यवस्थित र प्रविधिमैत्री ढंगबाट गराई सिकाइ उपलब्धिमा सुधार गर्दै लाने विषयमा प्रतिबद्धता समेत व्यक्त भयो।