समाचार
मिति २०८२।०२।०६ गते तादी गाउँपालिका वडा नं ३ स्थित राउचुलि मौरिपालक कृषक समुहका ६५ जना सदस्यहरुलाई तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूबाट १०५ मौरि घार वितरण
आज मिति २०८२।०२।०६ गते तादी गाउँपालिका वडा नं ३ स्थित राउचुलि मौरिपालक कृषक समुहका ६५ जना सदस्यहरुलाई तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूबाट १०५ मौरि घार वितरण भई मौरि घार बितरण कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमबाट स्थानीय स्तरमा मौरीपालन व्यवसायको प्रवर्द्धन हुने, स्वरोजगार, आत्मनिर्भरताको अभिबृदि भई स्थानिय कृषकहरुको आय आर्जन सहयोग पुग्नुको साथै जिबिकोपार्जनमा समेत थप सहज हुने अपेक्षा गरिएको छ ।