समाचार
सामाजिक सूरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम
आज मिति २०८२।०२।२५ गते तादी गाउँपालिकाको पञ्जिकरण सेवा ईकाईको आयोजनामा तादी गाँउपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता ,विशेष अतिथिहरु वडा अध्यक्षहरु अश्मिन कुमार पाण्डेज्यू,सरोज भण्डारीज्यू,सिरमान तामाङज्यू,प्रवत्ता श्री शर्मिला उप्रेतिज्यू,कार्यपालिकाको सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,कार्यक्रम प्रशिक्षक राजिव राईज्यू,तादी गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीज्यूहरु,विद्यालयका प्रतिनिधि शिक्षकज्यूहरु,वडा सचिवज्यूहरु तथा सहायक कम्प्यूटर अपरेटरज्यूहरुको सहभागितामा सामाजिक सूरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम भई सम्पन्न भयो ।