समाचार
स्थानिय तहमा कार्यरत कर्मचारीहरुका लागि व्यवस्थापन तथा कार्य उत्प्रेरणा सम्बन्ध प्रशिक्षण कार्यक्रम
तादी गाउँपालिकाको आयोजनामा मिति २०८२।०२।१८ गते देखी २०८२।०२।२० सम्म संञ्चालन हुने ३ दिवशीय स्थानिय तहमा कार्यरत कर्मचारीहरुका लागि व्यवस्थापन तथा कार्य उत्प्रेरणा सम्बन्ध प्रशिक्षण कार्यक्रम मिति २०८२।०२।१८ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको अध्यक्षतामा सम्उदघाटन भई,बिशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू ,अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुब खनालज्यू,वडा अध्यक्ष श्री बच्चुराम तामाङज्यू,विज्ञ प्रशिक्षकहरु पुर्व सचिव श्री यादव कोइरालाज्यू, पूर्व नायव महान्यायाधिवक्ता श्री कृष्णजिवि घिमिरेज्यू,कानुन व्यवसायी श्री राजन कुमार केसी ज्यूको आतिथ्यतामा साथै तादी गाउँपालिकाको विभिन्न शाखा तथा अन्तर्रगतका कार्यालयहरुमा कार्यरत कर्मचारीज्यूहरुको सहभागितामा सुभारम्भ ।