समाचार
तादी गाउँपालिको आयोजना तथा रुम टु रिड र रुडेक नपालको समन्वयमा आज मिति २०८२।०८।१९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज्ड तालिमको समुद्घाटन कार्यक्रम सम्पन्न ।
तादी गाउँपालिको आयोजना तथा रुम टु रिड र रुडेक नपालको समन्वयमा आज मिति २०८२।०८।१९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा, विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,बरिष्ट विद्यालय निरिक्षक सन्तोस खनालज्यू,विज्ञ सहजकर्ताहरु श्री कुमार राज श्रेष्ठ,श्री ईश्वर दत्त जोशीज्यू,श्री माया रोकायज्यू,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,शिक्षकज्यूहरुको उपस्थितिमा तादी गाउँपालिका भित्रका समुदायिक विद्यालयका शिक्षकहरुलाई मिति २०८२।०८।१९ देखी मिति २०८२।०८।२२ गते सम्म हुने ४ दिवशीय एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज्ड तालिमको समुद्घाटन कार्यक्रम सम्पन्न ।
