समाचार
सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिमकाे समुद्घाटन कार्यक्रम
तादी गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाकोआयोजनामा आज मिति २०८२।०८।२५ गते तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूकाे अध्यक्षता, विशेष अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,बरिष्ट विद्यालय निरिक्षक सन्तोस खनालज्यू,विज्ञ सहजकर्ता नारायण खत्रीज्यू ,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,समुदायिक विद्यालयका शिक्षकज्यूहरुको सहभागितामा तादी गाउँपालिका भित्रका समुदायिक विद्यालयका शिक्षकहरुलाई मिति २०८२।०८।२५ देखी मिति २०८२।०८।२६ गते सम्म हुने २ दिवशीय सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिमकाे समुद्घाटन कार्यक्रम सम्पन्न ।
