FAQs Complain Problems

समाचार

मिति २०७६/०३/१० गते पाँचौ गाउँसभा बैठक सम्पन्न ।

5th.Gausabha
पाँचौ गाउँसभा
पाँचौ गाउँसभा1
पाँचौ गाउँसभा2
पाँचौ गाउँसभा3

मिति २०७६/०३/ १० गते तादी गाउँपालिकाको आगामि आ.व. २०७६ /०७७ को बजेट विनियोजनको  लागि गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डे ज्यको सभाध्यक्षतामा बसेको पाँचौ गाउँ सभा बैठक बाट बार्षिक नीति तथा कार्यक्रममा रु ३०,९५,४४,००० (तिस करोड पञ्चानब्बे लाख चौवालिस हजार मात्र ) को बजेट विनियोजन गरि सर्वसम्मत ढंगले आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६ र शिक्षक कार्यविधि २०७६ पारित गरियो । जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम समुद्घाटन गरि सम्पन्न गरियो ।

आर्थिक वर्ष: