FAQs Complain Problems

समाचार

मिति २०८१।१०।१९ गते बागमती प्रदेशका मुख्यमन्त्रि माननीय बहादुर सिंह लामाज्यूको प्रमुख आतिथ्यतामा २८६१ औं सोनाम ल्होछार सर्प बर्ष(ब्रुल ल्हो)पावन अवसरमा झाँकी नाच,पञ्चेवाजा,नृत्य तथा राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती सहित विविध कार्यक्रम भई सम्पन्न ।