समाचार
तादी गाउँपालिकाको आ.व. २०८०।८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा तादी गाउँपालिकाको आ.व. २०८०।८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को प्राप्त नतिजा प्राप्ताङ्क ७३.२५ र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA) को प्राप्ताङ्क ८१.५ तादी गाउँपालिकाको कार्यापालिका बैठक नं १७८, मिति २०८१।११।०६ को निर्णयानुसार सम्बन्धीत सबैको जानकारीको लागि सार्वजनिक गरिएको वेहोरा अनुरोध छ ।