समाचार
मिति २०८२।०२।११ गते तादी गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिवशिय आधारभुत तह तथा माध्यामिक विद्यालयका IT श्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम कार्यक्रम
आज मिति २०८२।०२।११ गते तादी गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिवशिय आधारभुत तह तथा माध्यामिक विद्यालयका IT श्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम कार्यक्रम तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुब खनालज्यूको अध्यक्षता ,शिक्षा अधिकृत श्री सन्तोष खनालज्यूको प्रमुख आतिथ्यता साथै आजको पहिलो दिनको तालिम कार्यक्रमका सहजकर्ता तादी गाउँपालिकाको सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यू ,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू साथै सामदायिक विद्यालयका शिक्षकज्यूहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सुभारम्भ ।