समाचार
एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज तालिम कार्यक्रमको समापन समारोह
आज मिति २०८२।०२।१४ गते तादी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा भएको दूई दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज तालिम कार्यक्रमको समापन समारोह तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री ध्रुब खनालज्यू,शिक्षा अधिकृत श्री सन्तोष खनालज्यू,प्रा.स टिका देवी खरेलज्यू, कार्यक्रम प्रशिक्षक श्री कुमार राज श्रेष्ठ,श्री जनार्दन नेपालज्यू,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,तादी गाउँपालिका अन्तरर्गत सामुदायिक विद्यालयका प्रतिनिधि शिक्षकहरुको उल्लेख्य सहभागितामा सम्पन्न भयो ।