समाचार
स्थानिय तहमा रोजगार रणनिति अध्यावधिक कार्यान्वयन तथा आन्तरिक रोजगार प्रर्बद्धन अभियान सम्बन्धी कार्यक्रम
तादी गाउँपालिकाको स्थानीय निर्देशन समितिका अध्यक्ष तथा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू, प्र.प्र.अ श्री ध्रुब खनालज्यू,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकाको विभिन्न विषयगत शाखाका कर्मचारीज्यूहरु,निर्माण व्यवसायीहरु,स्थानिय उद्योग बाणिज्य संघका प्रतिनिधि ,समाजसेवी ,सरोकारवालाहरु र अन्य आमन्त्रितहरुको उपस्थितिमा स्थानिय तहमा रोजगार रणनिति अध्यावधिक कार्यान्वयन तथा आन्तरिक रोजगार प्रर्बद्धन अभियान सम्बन्धी कार्यक्रम सम्पन्न भयो ।
–मिति २०८२।०३।०१