तादी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरिय एस.ई.इ परिक्षाको नतिजा विश्लेषण सम्बन्धमा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता, विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ नन्द लाल शर्माज्यूको उपस्थितिमा मिति २०८१।०५।२३ देखी २०८१।०५।२४ गते सम्मको दुई दिने अन्तरक्रिया कार्यक्रम अन्तर्गत आज पहिलो दिन अङ्ग्रेजि,गणित,विज्ञान विषयको नतिजा विश्लेषण तथा समिक्षा भई माध्यामिक विद्यालयको विषयगत शिक्षक शिक्षिकाज्यूहरुको सहभागितामा सुम्पन्न ।
आज मिति २०८१।५।२० गते जिल्ला प्रशासन कार्यालय,नुवाकोटको आयोजनामा जिल्ला प्रशासन कार्यालय ,नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू ,दुप्चेश्वर गाउँपालिका अध्यक्ष श्री शंकर बहादुर थापाज्यू,अतिथिहरु जिल्ला प्रहरी कार्यालय,नुवाकाेटका प्रमुख श्री शान्तिराज कोइरालाज्यू,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय,नुवाकोटका प्रमुख श्री दिपक उप्रेतीज्यू,तादी गाउँपालिका प्र.प्र.अ .नन्दलाल शर्माज्यू,पञ्चकन्या गा.पा उपाध्यक्ष श्री विमला के.सी.