FAQs Complain Problems

मिति २०७५/०७/२८ गते सम्पन्न विशेष गाउँसभाबाट पारित भएको निर्णय

 मिति २०७५/०७/२८ गते तादी गाउँपालिकाको अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यू को सभाध्यक्षतामा सम्पन्न बिशेष गाउँ बाट चालू आ.ब. ०७५/०७६ को लागि गत आ.ब.०७४/०७५ को संचित कोषबाट खर्चहुनेगरी रु २,१०,००,००० (दुई करोड दस लाख) रकम विनियोजन  गरियो । विनियोजित रकममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाई, भवन निर्माण आदि लगायतका शिर्षकहरुले निरन्तरता पायो ।