FAQs Complain Problems

समाचार

आज मिति २०७९।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७९।०८० को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको एघारौं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०७९।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व.२०७९।०८० को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको एघारौं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४४,१४,९०,०००। ०० (अक्षेरुपी चौवालिस करोड चौध लाख नब्बे हजार मात्र ) को बजेट विनियोजन गरि  आर्थिक ऐन २०७९, विनियोजन ऐन २०७९,आ.व. २०७९।०८० बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित भई ११औं गाउँसभा सम्पन्न । तादी गाँउपालिकाको निवर्तमान अध्यक्ष श्री नारायण प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यता बार्षिक नीति तथा कार्यक्रम सार्वजनिकरण समारोह सु–सम्पन्न गरियो ।

आर्थिक वर्ष: