FAQs Complain Problems

आज मिति २०७९।०५।१२ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको सभापतित्त्वमा तादी गाउँपालिका स्तरिय तिज विशेष कार्यक्रम सु–सम्पन्न ।

आज मिति २०७९।०५।१२ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको सभापतित्त्वमा ,प्रमुख अतिथि  बागमति प्रदेश उपसभामुख माननिय श्री राधिका तामाङ ज्यूको आथित्यतामा,विशेष अतिथि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू,अतिथिहरु पञ्चकन्या गाउँपालिका उपाध्यक्ष श्री विमाला केसी ज्यू,तादी गाउँपालिकाको वडाका वडा अध्यक्षज्यूहरु,शाखागत विभिन्न  कर्मचारीज्यूहरु,विभिन्न संस्थाका प्रतिनिधि ज्यूहरु विभिन्न राजनितिक पार्टिका प्रतिनिधिज्यूहरुको,स्थानिय कालाकारहरुको साथ र  आथित्यतामा तथा तादी बासी आमाबुवाहरु ,दिदीबहिनीहरु,दाजभाईहरुको उल्लेख्य सहभागितमा ,तादी गाउँपालिकाको सहयोग तथा  प्रभु डाडा कृषि महिला संस्थाको आयोजनामा तादी गाउँपालिका स्तरिय तिज विशेष कार्यक्रम सु–सम्पन्न ।

आर्थिक वर्ष: