FAQs Complain Problems

आज मिति २०८०।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०८०।०८१ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको १३औं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०८०।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०८०।०८१ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको १३औं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४६,०६,०२,९६०. ००(अक्षेरुपी अक्षेरुपी छयालिस करोड छ लाख दुइ हजार नौ सय साठी रुपैया मात्र  ) को बजेट विनियोजन गरि  आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०,आ.व. २०८०।०८१ बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित भई  १३औं गाउँसभा सम्पन्न ।

आर्थिक वर्ष: