FAQs Complain Problems

आज मिति २०८०।०४।२९ गते राष्ट्रिय विद्यालय दिवा खाजा परियोजना,नुवाकोट अन्तर्गत  WFP र CARDSAN काे  संयुक्त आयोजनामा विद्यालय दिवा खाजाको SMS मा आधारित सुधारिएको अनुगमन प्रणाली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सु–सम्पन्न ।

आज मिति २०८०।०४।२९ गते राष्ट्रिय विद्यालय दिवा खाजा परियोजना,नुवाकोट अन्तर्गत  WFP र CARDSAN काे  संयुक्त आयोजनामा विद्यालय दिवा खाजाको SMS मा आधारित सुधारिएको अनुगमन प्रणाली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता, प्र.प्र.अ श्री खेमराज छिनालज्यूको प्रमुख आथित्यता तथा युवा तथा खेलकुद शाखाका कर्मचारीज्यूहरु,तादी गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकज्यूहरु र प्रतिनिधि शिक्षक शिक्षिकाज्यूहरुको सहभागितामा कार्यक्रम भई सु–सम्पन्न ।यस कार्यक्रमबाट विद्यालय दिवा खाजाको नियमित रिपोर्टिङ्ग ,अनुगमन तथा डिजिटल अभिलेखिकरणमा  समेत सहयोग पुग्ने अपेक्षा रहेको छ ।

आर्थिक वर्ष: