FAQs Complain Problems

समाचार

आज मिति २०८१।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०८१।०८२ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको १५औं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०८१।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०८१।०८२ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको १५औं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४६,६४,४९,०००। ००( अक्षेरुपी छयालिस करोड चौसट्टी लाख उन्नपचास हजार मात्र । ) को बजेट विनियोजन गरि आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१,आ.व. २०८१।०८२ को बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित भई १५औं गाउँसभा सम्पन्न भयो।

आर्थिक वर्ष: