FAQs Complain Problems

समाचार

जिल्ला अन्तरपालिका स्तरीय प्रथम तादी अध्यक्ष कप आज मिति २०७९।१०।१८ गते नेपाली काङ्ग्रेस केन्द्रीय प्रवक्ता तथा पूर्व मन्त्रि तथा संघीय सांसद माननिय डा. प्रकाश शरण महतज्यूको प्रमुख आथित्यतामा समुद्घाटन भई तादी अध्यक्ष कप प्रतियोगिता शुभारम्भ ।

"खेल मार्फत विकास अनुशासन र गतिशिलता" भन्ने मुल नारा सहित जिल्ला अन्तरपालिका स्तरीय प्रथम तादी अध्यक्ष कप आज मिति २०७९।१०।१८ गते नेपाली काङ्ग्रेस केन्द्रीय प्रवक्ता तथा पूर्व मन्त्रि तथा संघीय सांसद माननिय डा. प्रकाश शरण महतज्यूको प्रमुख आथित्यतामा समुद्घाटन भई तादी अध्यक्ष कप प्रतियोगिता शुभारम्भ ।

आर्थिक वर्ष: