समाचार
तादी गाउँपालिकाको आयोजनामा संञ्चालित स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली (SUTRA) राजस्व मोडयुल तालिम कार्यक्रम
यहि मिति २०८१।०२।१९ गते तादी गाउँपालिकाको आयोजनामा संञ्चालित स्थानीय संचित कोष ब्यवस्थापन प्रणाली (SUTRA) राजस्व मोडयुल तालिम कार्यक्रम तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता साथै प्र.प्र.अ श्री नन्द लाल शर्माज्यूको विशेष अथित्यतामा ,अथितिहरु लेखा अधिकृत श्री सेवक विक्रम राईज्यू,लेखापाल प्रकाश राईज्यूको उपस्थिति, तादी गाउँपालिकको सम्पुर्ण वडा सचिवज्यूहरु,सहायक कम्प्यूटर अपरेटरज्यूहरुको सहभागितामा महालेखापरिक्षक कार्यालयको सूचना प्रविधि अधिकृत तथा विज्ञ सहजकर्ता नारायण शर्माज्यू,दिलिप सरदारज्यू,नविन चोहानज्यू,सन्देश चौलागाईज्यूहरुबाट प्रशिक्षण भई सम्पन्न ।