समाचार
तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८३।०१।०३ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा जगारीमा खटिनु अघि काम लगाउने प्रक्रिया तथा कार्यस्थल सुरक्षा सम्बन्धित विस्तृत जानकारी सहित १ दिने अभिमखीकरण कार्यक्रम
तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८३।०१।०३ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,वडा अध्यक्षहरु श्री नकुर दोङ तामाङज्यू,श्री सीर मान तामाङज्यू,श्री बच्चराम तामाङज्यू, तादी गाउँपालिका विषयगत शाखाका शाखा प्रमुखहरु तथा कर्मचारीज्यू, राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रम अन्तरर्गत तादी गाउँपलिका भित्रका सम्पूर्ण श्रमिकहरुको सहभागितामा "श्रमको सम्मान राष्ट्रको अभियान" भन्ने मुल नारा सहित रोजगारीमा खटिनु अघि काम लगाउने प्रक्रिया तथा कार्यस्थल सुरक्षा सम्बन्धित विस्तृत जानकारी सहित १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भयो ।







