FAQs Complain Problems

तादी गाउँपालिकामा स्वास्थ्य शिवीर सञ्चालन हुने सम्बन्धि अत्यन्त जरुरी सूचना

तादी गाउँपालिकामा स्वास्थ्य शिवीर सञ्चालन हुने सम्बन्धि अत्यन्त जरुरी सूचना

तादी गाउँपालिकामा स्वास्थ्य शिवीर सञ्चालन हुने सम्बन्धि अत्यन्त जरुरी सूचना

यस तादी गाउँपालिकाको आयोजना र शिक्षण अस्पताल काठमाडौं मेडिकल कलेज,सिनामंगल,काठमाडौंको प्राविधिक सहयोगमा निम्न मिति र स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले तादी गाउँपालिका भित्रका सम्पुर्ण दाजुभाई,दिदिबहीनी तथा आमाबुबाहरुलाई यस शिविरमा आई आवश्यक स्वास्थ्य सुविधा लिन हुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्वास्थ्य सेवा सञ्चालन हुने मिति : २०७७ चैत्र ८ र ९ गते ।

स्थानः खरानीटार अस्पताल,समयः विहान ९ बजे देखि दिनको ५ बजे सम्म ।

उपलब्ध स्वास्थ्य सेवाहरुः

१) जनरल मेडिसिन सेवा

२) प्रशुती तथा स्त्री रोग सेवा

३) मानसिक तथा नसा रोग सेवा

४) हाडजोर्नी ,छाल तथा यौन रोग

५) नाक,कान,घाटी तथा बाल रोग

६) आँखा तथा दाँत सेवा

७) न्युरो सर्जरी तथा किड्नी रोग सेवा

८) भिडियो X-ray सेवा

९) E.C.G सेवा

आर्थिक वर्ष: