FAQs Complain Problems

तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतमा विभिन्न पार्टि प्रतिनिधि ज्यूहरुकाे उपस्थितिमा अाज मिति २०७९।०३।०३ गते वजेट तर्जुमा सम्बन्धि अन्तरक्रिया सम्पन्न ।