समाचार
परिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित सिफारिस (नेपाली र अङग्रेजी )
लाग्ने समय:
एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि
३. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
६. अन्य आवश्यकता अनुसारका कागजात
७. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने
