FAQs Complain Problems

समाचार

बडा दशैं २०७७, दिपावली तथा छठ पर्वको शुभकामना!

बडा दशैं २०७७, दिपावली तथा छठ पर्वको शुभकामना!

हिन्दूहरुको महान् चाड विजया दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
नारायण प्रसाद पाण्डे         ईश्वरी उप्रेती
अध्यक्ष                              उपाध्यक्ष
                           तथा
समस्त  तादी गाउँ कार्यपालिकाको कार्यालय परिवार
नुवाकोट,खरानिटार, बागमती प्रदेश, नेपाल  ।

आर्थिक वर्ष: