समाचार
योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरु कागजातहरु निम्न छन् :-
१. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि
२. परिषदबाट बिनियोजित पत्र
३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४.उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
५. प्राबिधिक लागत अनुमान (ल.ई.) / कार्यक्रम