FAQs Complain Problems

समाचार

मिति २०७७/०३/१० गते सातौं गाउँसभा बैठक सम्पन्न ।

आज मिति २०७७/०३/१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७७/ ०७८ को बजेट विनियोजनको लागि गाउँपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभाध्यक्षतामा बसेको सातौं गाउँ सभा बैठक मा बार्षिक नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ३६,१९,०५,०७०.००( अक्षेरुपी छत्तिस करोड उन्नाईस लाख पाँच हजार सत्तरी मात्र ) को बजेट विनियोजन गरि सर्वसम्मत ढंगले आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७ पारित गरियो ।जिल्ला समन्वय समितिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यतामा बार्षिक निति तथा कार्यक्रम सत्रको समुद्घाटन गरि सम्पन्न गरियो ।

आर्थिक वर्ष: