FAQs Complain Problems

समाचार

आज मिति २०७८/०३/१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७८/०७९ को बजेट विनियोजनको लागि अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभाध्यक्षतामा बसेको नवौं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०७८/०३/१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७८/०७९ को बजेट विनियोजनको लागि गाउँपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभाध्यक्षतामा बसेको नवौं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४३,७०,०८,५३९. ०० (अक्षेरुपी त्रिचालिस करोड सत्तरी  लाख आठ हजार पाँच सय उन्नचालिस मात्र ) को बजेट विनियोजन गरि सर्वसम्मत ढंगले आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८ पारित गरियो ।जिल्ला समन्वय समितिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता तथा जि.स.स उपप्रमुख श्री अप्सरा थापाज्यूको बिशेष आतिथ्यतामा बार्षिक नीति तथा कार्यक्रम सत्रको समुद्घाटन गरि सम्पन्न गरियो ।

आर्थिक वर्ष: