समाचार
आज मिति २०७९।०५।०७ गते तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा खरानिटार अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन सम्बन्धमा विविध विषयमा छलफल गरि बैठक सु–सम्पन्न ।
आज मिति २०७९।०५।०७ गते तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा ,उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू, वडा अध्यक्ष श्री नकुर दोङ तामाङ ज्यू,तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिज्यूहरुज्यू तथा शाखागत कर्मचारीहरुको उपस्थितिमा खरानिटार अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन सम्बन्धमा विविध विषयमा छलफल गरि बैठक सु–सम्पन्न ।