FAQs Complain Problems

आज मिति २०७९।०५।०८ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा मानवबेचबिखन र ओसारपसारको मुद्धा,विषय र समितिहरु लगायतका विषयमा पालिकाको अवस्था विश्लेषण तथा छलफल कार्यक्रम सु–सम्पन्न ।