समाचार
मिति २०८१।०२।१५ गते जिल्ला प्रहरी कार्यालय,नुवाकोटको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा अपराध न्युनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानिय तह संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम
आज मिति २०८१।०२।१५ गते जिल्ला प्रहरी कार्यालय,नुवाकोटको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा अपराध न्युनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानिय तह संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम,नागरिक सुनुवाई कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्री विष्णु कुमार केसीज्यूको विशिष्ट आथित्यता ,विशेष अथितिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख श्री शान्तिराज कोईराला ज्यू,प्रहरी उपरिक्षक श्री खड्क बहादुर खत्रीज्यू,तादी गाउँपालिका प्र.प्र.अ श्री नन्द लाल शर्माज्यू, ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख श्री सुरज बानियज्यू, अथितिहरु तादी गाउँपालिकाका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकाका कर्मचारीज्यूहरु,नागरीक समाज तथा विभिन्न संघ ,सस्था तथा पार्टीका प्रतिनिधिज्यूहरुको उल्लेख्य सहभागितामा अन्तरक्रिया तथा छलफल भई सम्पन्न ।