FAQs Complain Problems

समाचार

मिति २०८१।५।२० गते जिल्ला प्रशासन कार्यालय,नुवाकोटको आयोजनामा "तीनै तहका सरकारको प्रतिवद्धताः मानव वेचविखन विरद्ध सबैको ऐक्यबद्धता "भन्ने मुल नारा सहित मानव बेचविखन विरुद्धको अठारौं राष्ट्रिय दिवश २०८१ को सु-अवसरमा अन्तरक्रिया कार्यक्रम भई सु–सम्पन्न ।