FAQs Complain Problems

ग्यालरी

तादी गाउँपालिका वडा नं १ उर्लेनीमा रहेको बिउंटारमा पहिरोबाट पिडीत २८ घरपरिवार लाई तात्कालिक आवश्यक राहत वितरण

मिति: 07/22/2018 - 12:05
तादी गाउँपालिका वडा नं १ उर्लेनीमा रहेको बिउंटारमा पहिरोबाट पिडीत २८ घरपरिवार लाई तात्कालिक आवश्यक राहत वितरण

तादी गाउँपालिकाको आ.व २०७५/०७६ को बार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तेस्रो गाँउ सभा बैठक  सम्पन्न मिति  २०७५/०३/१०

मिति: 06/24/2018 - 17:43
तादी गाउँपालिकाको आ.व २०७५/०७६ को बार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धी तेस्रो गाँउ सभा बैठक  सम्पन्न मिति  २०७५/०३/१०, तादी गाउँपालिकाको आ.व २०७५/०७६ को बार्षिक योजना तथा बजेट प्रस्तुत गर्दै तादी गाँउपालिका अध्यक्ष ज्यू नारायण प्रसाद पाण्डे

तादी गाउँपालिकाको दोस्रो गाउँसभा बैठकका तस्विरहरु

मिति: 05/06/2018 - 19:43
तादी गाउँपालिकाको दोस्रो गाउँसभा बैठकका तस्विर झलकहरु, तादी गाउँपालिकाको दोस्रो गाउँसभा बैठकका तस्विर , तादी गाउँपालिकाको दोस्रो गाउँसभा बैठकका तस्विर , तादी गाउँपालिकाको दोस्रो गाउँसभा बैठकका तस्विर , तादी गाउँपालिकाको दोस्रो गाउँसभा बैठकका तस्विर

तादी गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डे ज्यूको हात बाट  रलुका वडा नं–२ निवासी फटक वा. अधिकारी लाई उहाँको कुपोषित दूई सन्तानको उपचार सहयोग स्वरुप 
 रु २००००( वीस हजार मात्र । ) चेक हस्तान्तरण

मिति: 02/12/2018 - 14:48
तादी गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डे ज्यूको हात बाट  रलुका वडा नं–२ निवासी फटक वा. अधिकारी लाई उहाँको कुपोषित दूई सन्तानको उपचार सहयोग स्वरुप   रु २००००( वीस हजार मात्र । ) चेक हस्तान्तरण

पुर्व अर्थ मन्त्रि एवमं सम्माननिए नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महत बाट
तादी गाउँपालिका लाई खुला दिसा मुक्त घोषणा गर्दै

मिति: 02/02/2018 - 11:07
पुर्व अर्थ मन्त्रि एवमं सम्माननिए नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महत बाट तादी गाउँपालिका लाई खुला दिसा मुक्त घोषणा गर्दै

Pages

//