FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- एक दिन सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- बंशजको लागि ५०/अंगिकृत ५००
आवश्यक कागजातहरुः-

१. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को
उपनियम(१) संग सम्बन्धित विवरण भरेको फाराम भर्ने
२. कार्यालयले उपलब्ध गराएको फारम भर्ने ।
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।
४. निवेदकको पिता/माता/विवाहित महिलाको लागि
पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा
सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको
ना.प्र. पत्रको सक्कल र प्रतिलिपि१ प्रति ।
५. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि१ प्रति ।
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको सक्कल
र प्रतिलिपि १ प्रति ।
७. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती
तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १
प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको
सक्कल र प्रतिलिपि १/१ प्रति ।
८. अन्य गा.पा., न.पा.बाट बसाई सरी आएको
व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको
सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने
कागजातहरु ।
९. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा
मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल
र प्रतिलिपि १/१ प्रति ।
१०. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी
सर्जमिन मुचुल्का गर्न सक्ने ।

Pages